Posts

Showing posts from October, 2019

Colours(?) (Complete/incomplete I don't know)

Blue the colour in which she swam, Blue the colour of her skin Blue tastes the coffee at 9 a.m Blue is the colour painted in the void within Red the colour of her eyes that rage Red the colour of her heart that aches Red lay bleeding her dreams that are dead Red bleed the words she never said. All these colours yet not one seems to be in sight All these colours Yet you take a look back at her life And it stands still in hues of black and white.

दशै आयो

दशै आयो रे तर तिन वषॅ पछि पनि मेरो मुटु लाई असोज र कात्तिक को शितल बतासले छुँदैन। उहि निलो आकाश, उहि सेतो बादल एक बाट अॅको सहर सहर को चहलपहल उहि उहि मेरो मन, आज फेरी मेरो हृदय को लागि भारी । शिशिर उहि तर मेरो मुटु लाई छुँदैन निलो आकाश उहि तर उज्यालो छैन। बडा सहर को चहलपहल तापनि दशै सुन्य नै रहयो कहिले नपुरिने इच्छा का लागि घर छोडी आइयो र यो मन भने सुन्य नै रहयो । यो भारी मुटु, खाली निधार सुन्य रहयो हृदय, सुन्य तिहार के यहि रहने भयो मेरो गाथा सधै पराया भेष एकलकाँटे खालि दशै सुन्य हृदय खाली माथा एस्पाली फेरी दशै आयो तर मेरो मुटु अझै भारी मेरो हृदय अझै सुन्य ।

सुन्यता

घर छोडी आए आफुलाई खोज्न आफ्नोपन त्यागी आए आफुलाई रोज्न अहिले बस्छु निलो आकाश मुनि आफ्नो मुटु लाई बुझ्न सेतो बादल मुनि बसि खोज्दै छु अॅथ निलो पहाड बिना निलो आकाश पनि लाग्छ व्यॅथ सहर को गनफन मा खोज्छु आवाज भने बतास र खोला को गए जता पनि यो मुटु को सुन्यता जाने कहिले होला यो बतास मा शितल शिशिर छैन निलो आकाश मा न्यानो शान्ति छैन हृदय र सुन्यता कहिले छुटिने हैन शिशिर को शितलता ले यो भारी मनलाई छुने नि भएन् ।